चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेपछि आइतबार केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो । गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार जोड्ने झोलुंगे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि सडकमा समेत क्षति पुगेको हो । वर्षाका कारण नदीले धार परिवर्तन गरेको र