पर्वतमा कालीगण्डकीको बाढीले करिब ८० घर बगायो, थप विवरण आउन बाँकी

  • आइबार​ ११ असो २०८३ ०६:४१ AM
पर्वत । कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेका करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन । बाढीका कारण अन्य घरसमेत जोखिममा परेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५