काठमाडौं । नेपाली कांग्रेसमा दिनानुदिन दुई पक्षबिच कित्ताकाट हुँदै गएको छ । संस्थापन र इतर पक्षबिच दुरि बढिरहँदा शेरबहादुर देउवा पक्षले छुट्टै वेबसाइट बनाएको छ । यसअघि कांग्रेसको वेबसाइट छुट्टै रहेकोमा देउवा पक्षले बालुवाटार चुनदेवी लोकेशन राखेर छुट्टै वेबसाइट बनाएको हो । बेवसाइटको मुख्य पृष्ठमा शेरबहादुर देउवा र डा. शशांक कोइरालाको तस्बिर र १५औँ महाधिवेशन