लगातारकाे बर्षाले उर्लियाे कालीगण्डकी, बाढीले बगायो पर्वतकाे ८० घर

  • आइबार​ ११ असो २०८३ ०६:५७ AM
पर्वत / कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीमा करिब ८० घर बगाएको छ। शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा