नेपालभरी वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार रातीबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । अहिले भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः कम हुँदै जानेछ । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबार दिनभरी देशका एकाध स्थानमा भारी वर्षा हुने The post आज रातीदेखि मौसम सुध्रिने अनुमान appeared first on Businesspana.