कामना सेवा विकास बैंकमा कार्यरत महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरेका छन् । उक्त सामाग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको तर्फबाट प्रभावितहरूलाई हस्तान्तरण गरेकी हुन् । प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य, सरसफाई तथा व्यक्तिगत स्वच्छता The post कामना सेवाका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग appeared first on Businesspana.