हुम्लामा २१ दिनदेखि विद्युत् अवरुद्ध, हिमपातले सञ्चार सेवा प्रभावित

  • आइबार​ ११ असो २०८३ ०६:१४ AM
हुम्लाको हेल्दुम विद्युत् वितरण केन्द्रमा खराबी आएपछि २१ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा जिल्लाको मोबाइल नेटवर्क, खानेपानी तथा सरकारी कार्यालयका काम प्रभावित भएका छन् । पछिल्लो समय हिमपात भएपछि मोबाइल टावरमा जडान गरिएका सोलार प्रणालीले समेत पर्याप्त काम गर्न नसक्दा सञ्चार सेवा थप प्रभावित भएको छ । हुम्लामा अझै