बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण टावर बगायो, करिब २०० मेगावाट उत्पादन प्रभावित

  • आइबार​ ११ असो २०८३ ०६:३१ AM
काठमाडौं । सञ्चालनमा आएको एक साता नबित्दै म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको छ। कालीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले आयोजनाको प्रसारणलाइनको टावर बगाउनुका साथै संरचनाको वालसमेत कटान गरेको हो। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको राहुघाट आयोजना यही सोजको पहिलो साता राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो।… Continue reading बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण टावर बगायो, करिब २०० मेगावाट उत्पादन प्रभावित