काठमाडौं। अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशभरका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढीका कारण प्रसारण लाइनमा खराबी आउनुका साथै उपकरणमा समस्या र लाइनमा अत्यधिक भार पर्दा पोखरा, बुटवल, हेटौँडा र काठमाडौंसहित पश्चिम तथा मध्य नेपालको विद्युत् आपूर्ति प्रभावित भएको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न विद्युत्… Continue reading बाढी–पहिरोको चपेटामा विद्युत् पूर्वाधार: १३ सय मेगावाटसम्म अवरोध, पश्चिम र मध्य नेपालको विद्युत् आपूर्तिमा असर