तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने

  • आइबार​ ११ असो २०८३ ११:५९ AM
भक्तपुर । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु दुई करोड निकासा  गर्ने बताएका छन् । बाढीको जोखिम भएका स्थानको  निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताएका हुन् । उनले भने, “प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु