हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता

  • आइबार​ ११ असो २०८३ ०५:५९ AM
काठमाडौँ । धरानका तत्कालीन मेयर हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ । फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरिएको छ । उपलब्धContinue reading "हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता"