मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्कविच्छेद

  • आइबार​ ११ असो २०८३ ०५:१७ AM
काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मर्स्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँग सम्पर्क हुन सकेको छैन । नासोँ गाउँपालिका अध्यक्ष