पर्वतमा कालीगण्डकीले २५ घर बगायो

  • आइबार​ ११ असो २०८३ ०५:४० AM
काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा २५ वटा घर बगेका छन्। नेपाल प्रहरीका अनुसार आज (आइतबार) बिहान करिब ८ बजे नदीको बहाव एक्कासी बढेर बस्तीतर्फ