भाडाको कोठामा कुहिएको अवस्थामा भेटियो झापाकी हेमाको शव, हत्या आरोपमा श्रीमान् पक्राउ

  • आइबार​ ११ असो २०८३ ०५:४६ AM
झापा । झापाको मेचीनगर–१० धुलावारी माइती भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका श्रीमान् विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको नक्सलवारीमा श्रीमान्सँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव केही दिनअघि कुहिएको अवस्थामा कोठाभित्र