हर्क साम्पाङले जेठी श्रीमतीलाई अंश दिनुपर्ने अदालतको फैसला, आखिर के हो दिलमायासँगको मुद्दाको वास्तविकता?
आइबार ११ असो २०८३ ०५:५५ AM
मोरङ । धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ । फैसलामा