काठमाडौं । तिब्बतसँग सीमा जोडिएको पश्चिमी नेपालस्थित मनाङको हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरो जाँदा कम्तीमा १० जना बेपत्ता भएका छन्। अभियान आयोजक मिङ्मा ग्याल्जे शेर्पाले हिमपहिरोमा आफ्ना दुई जना भान्से कर्मचारीसमेत बेपत्ता भएको पुष्टि गरेका छन्। उनका