प्रधानमन्त्रीको सम्बोधन : विश्वभर प्रशंसा, कालो चस्माको चर्चा

  • आइबार​ ११ असो २०८३ ०५:३९ AM
काठमाण्डु – ‘मिसाइल समयमै पुग्छन्, तर किसानले मल र इन्धन पाउँदैनन्’ संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन शाहले बोलेको यो वाक्य अहिले विश्वभर चर्चाको विषय बनेको छ । राष्ट्रसंघको महासभामा प्रायः सबैको ध्यान विश्वका ठूला शक्तितर्फ केन्द्रित हुने गर्छ । तर यसपटक चर्चाको केन्द्रमा नेपालका प्रधानमन्त्री बालेन शाह छन् । संयुक्त राष्ट्रसंघको जारी ८१ औ सत्रमा सम्बोधन