एक्सपेङले ल्यायो १२ लाखसम्मको चाडपर्व अफर

  • आइबार​ ११ असो २०८३ ०५:५५ AM
काठमाण्डु– चाडपर्वको अवसरमा प्रिमियम विद्युतीय सवारी ब्रान्ड एक्सपेङले ग्राहकका लागि १२ लाख रुपैयाँसम्मको विशेष छुटसहित ‘सेलीब्रेसन अपग्रेट’ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अफरअन्तर्गत ग्राहकले एक्सपेङ जी-6 को घरमै टेस्ट ड्राइभ गर्न सक्नेछन्। यस सुविधामार्फत ग्राहकले घरबाटै जी-6 को प्रविधि, आराम तथा विद्युतीय ड्राइभिङ अनुभव लिन सक्नेछन्। विशेष अफरमा ६.६ किलोवाटको होम चार्जर, एक वर्षको