एजेन्सी दर्ता नियम पुनरावलोकन गर्न ‘नाइमा’को माग

  • आइबार​ ११ असो २०८३ ०५:३५ AM
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेको प्रभावबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहको ध्यानाकर्षण गराएको छ । नाइमाको प्रतिनिधिमण्डलले मन्त्री साहसँग भेट गरी एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्थाबारे छलफल गरेको हो । नाइमाका अनुसार नियममा