भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका–४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल दुई करोड निकासा गर्ने बताएका छन् । मुख्यमन्त्री थापामगरले आइतबार बाढीको जोखिम रहेका क्षेत्रको निरीक्षण गर्दै तटबन्ध निर्माणका लागि प्रदेशको विपद् कोषबाट उक्त रकम निकासा गर्ने बताएका हुन् । उनले प्रभावित क्षेत्रको संरक्षण र बाढीको