बजारमा महँगियो आलु, प्याज, अम्बा, आभोकाडो, काक्रोदेखि केरासम्म, कुनको मूल्य कति पुग्यो ?

  • आइबार​ ११ असो २०८३ ०५:३० AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूचीअनुसार आज बजारमा केही तरकारी र फलफूलको भाउ बढेको छ । लगातार झरीले काठमाडौँ जोड्ने