९ वटा आयोजनाबाट विद्युत उत्पादन बन्द, ठाउँ ठाउँमा प्रसारणलाइनका टावरमा पनि क्षति

  • आइबार​ ११ असो २०८३ ०६:०३ AM
निरन्तरको अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत प्रभावित भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको The post ९ वटा आयोजनाबाट विद्युत उत्पादन बन्द, ठाउँ ठाउँमा प्रसारणलाइनका टावरमा पनि क्षति appeared first on Businesspana.