काठमाडौं । यो साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) दुवै धातुको मूल्य घटेर खरिदबिक्री भएको बजारमा आज सुन–चाँदी दुवैको मोल बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुन प्रतितोला दुई लाख ९९ हजार ३०० र चाँदी तोलाको ४ हजार ६५५ रुपयाँ तोकेको छ । अघिल्लो… Continue reading सुन–चाँदी दुवैको भाउ बढ्यो, कारोबार मूल्य कति ?