काठमाडौं। देशका केही भूभागमा आज दिउँसोसम्म वर्षा जारी रहने भए पनि भोलिदेखि मौसममा धेरै हदसम्म सुधार आउने मौसमविद् सञ्जिक अधिकारीले बताएका छन्। उनका अनुसार भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट नेपालतर्फ पानी बोकेको हावा आइरहेकाले विशेषगरी मधेश, बागमती र कोशी प्रदेशका पश्चिमी तथा मध्य भूभागमा वर्षाको सम्भावना रहेको छ।मौसमविद् अधिकारीका अनुसार शनिबार राति… Continue reading न्यूनचापीय क्षेत्र कमजोर हुँदै, भोलिदेखि मौसममा सुधार आउने