बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित

  • आइबार​ ११ असो २०८३ ०४:३८ AM
काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ । नेपाल टेलिकमले २०८३ असोज ८ गतेदेखि परेको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा सेवा अवरुद्ध भएको जनाएको हो । कम्पनीका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ हुनुका साथैContinue reading "बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित"