बाढी–पहिरोले राजमार्गदेखि भित्री सडकसम्म प्रभावित, कहाँ–कहाँ रोकियो यातायात?

  • आइबार​ ११ असो २०८३ ०४:५७ AM
काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्