श्राद्ध घरमै गर्ने कि तीर्थस्थलमा ? जान्नुहोस् संस्कृतिविद्को सुझाव
आइबार ११ असो २०८३ ०५:०१ AM
काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध सुरु भएको छ । पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमुख अवसरका रूपमा सोह्र श्राद्धलाई लिइन्छ ।