पाल्पामा पहिरोको वितण्डा : दुई जनाको मृत्यु, तीन जना बेपत्ता
आइबार ११ असो २०८३ ०५:०८ AM
पाल्पा । पाल्पाका दुई स्थानमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले