ठाउँ-ठाउँमा बाढी र पहिरा, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

  • आइबार​ ११ असो २०८३ ०४:३१ AM
काठमाण्डु – अविरल वर्षाका कारण देशैभरको जनजीवन प्रभाविच भएको छ । वर्षाका कारण विभिन्न नदीमा बाढी आएको छ भने ठाउँ-ठाउँमा पहिरो गएको छ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोलाको पुलमाथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान करिब ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। पहिरो हटाउने