कालीगण्डकी नदीले २५ घर बगायो

  • आइबार​ ११ असो २०८३ ०४:३८ AM
काठमाण्डु– पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने अन्य घरहरू पनि जोखिममा परेका नेपाल प्रहरीले जनाएको छ । घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त