पहिरोमा परी म्याग्दी र बागलुङमा ८ जनाको मृत्यु

  • आइबार​ ११ असो २०८३ ०५:१२ AM
काठमाण्डु–अविरल वर्षासँगै आएको पहिरोमा परेर म्याग्दी र बागलुङमा ८ जनाको मृत्यु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ४ बागलुङको निसीखोला गाउँपालिका ४ गरि ८ जनाको मृत्यु भएको हो। अन्नपूर्ण गाउँपालिका–३ दानामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने वडा नम्बर ५ मा पनि २ जनाको ज्यान गएको छ। पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुँदा