गण्डकी । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ । बाढीका कारण आसपासका अन्य धेरै घर पनि जोखिममा परेका छन् । जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिए । कालीगण्डकीको बाढीले म्याग्दी, पर्वत र बागलुङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा विभिन्न