काठमाडौं । लगातारको भारी वर्षाका कारण नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ । बिहान ८ः५६ बजे गरिएको मापनअनुसार नारायणी नदीको जलसतह ११.०६ मिटर पुगेको छ । सामान्यतया ९ मिटरलाई खतराको तह मानिने नारायणीमा पानीको सतह बढेपछि भरतपुर महानगरपालिका–१७ स्थित गोब्रेनी बस्तीमा बाढी पस्न थालेको हो । बाढी बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा सुरक्षित