नेपाली खाद्य उद्योगमा आफ्नो उपस्थिति विस्तार गर्दै अमुदी फुड्स लिमिटेडले उत्पादन विविधीकरण, उत्पादन क्षमता विस्तार र पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै व्यावसायिक योजना अघि सारेको छ । २०६९ मा स्थापना भएको अमुदी फुड्सको कार्यालय काठमाडौंको कोटेश्वरमा तथा कारखाना भरतपुर–१२, चितवनमा रहेको छ । हाल कम्पनीमा ११५ जना कर्मचारी कार्यरत छन् । सार्वजनिक लिमिटेड कम्पनीका रूपमा अघि The post अमुदी फुड्स: IPO योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य appeared first on Businesspana.