नारायणगढ-मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

  • आइबार​ ११ असो २०८३ ०४:३१ AM
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको झन्डै आधा भाग भासिएपछि यातायात सेवा प्रभावित भएको छ। सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान नदीले कटान गर्दा सडक भासिन गएकाले उक्त स्थानमा सवारी साधनहरू एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सडक डिभिजन भरतपुरले सडक मर्मत तथा सहज आवागमनका लागि पहल भइरहेको जनाएको छ। एकतर्फी मात्र