काठमाडौं । प्रतिकूल मौसमका कारण देशका विभिन्न स्थानमा हवाई उडान प्रभावित भएका छन्। पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थलबाट आज उडान सञ्चालन हुन सकेका छैनन्। विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थल क्षेत्रमा मौसम अनुकूल नभएकाले नियमित उडान सञ्चालन गर्न समस्या भएको हो। यसैबीच, पोखरा विमानस्थलमा भने भिजिबिलिटी क्रमशः सुधार हुँदै गएको छ। आवश्यक… Continue reading खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द