नारायणीसहित प्रमुख एक दर्जन बढी नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

  • आइबार​ ११ असो २०८३ ०५:०६ AM
काठमाडौं । देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरी निरन्तर बढिरहेको छ। जलसतह ९.३ मिटरको खतरा तह पार गरिसकेको र आज बिहान करिब ११ बजे १३ मिटर आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ। हालको बाढी पूर्वानुमानअनुसार नारायणीको जलसतह आइतबार १२ बजेसम्म अधिकतम ११.६ मिटरभन्दा माथि पुग्ने सम्भावना रहेको छ। यससँगै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी… Continue reading नारायणीसहित प्रमुख एक दर्जन बढी नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह