विराटनगर : प्रहरीले चेकजाँच छल्दै भाग्न खोजेको स्कोर्पियोबाट विराटनगरमा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले नियन्त्रणमा लिएको स्कोर्पियोबाट ३९८ किलो गाँजा बरामद भएको हो। शनिबार राति विराटनगर महानगरपालिका–३ स्थित आयल निगमनजिकै प्रहरीले सवारीसाधन चेकजाँच गरिरहेको