काठमाण्डु – प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेपछि सर्वत्र चासो बढेको छ । राणालाई प्रहरी आइतबार बिहान अचानक पक्राउ परेपछि सर्वत्र चासो बढेको हो । तर राणा पक्राउ बारे प्रहरीले स्पष्ट कारण भने खुलाएको छैन । यद्यपी सुरक्षा चुनौती भएपछि प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले दाबी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर