कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै

  • आइबार​ ११ असो २०८३ ०४:१२ AM
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज आइतबार १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् । यही १० असोजका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक वर्षाका कारण १३ गतेभित्र आफू अनुकूल गर्न निर्वाचन समितिले विकल्प दिएपछि आज १३ जिल्लामा हुन लागेको हो । अरू २९ जिल्लामा भोलि र ९ जिल्लामा पर्सी