फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक, यात्रुलाई लक्षित गरी होटल, रेष्टुराँमा छुट

  • आइबार​ ११ असो २०८३ ०३:४९ AM
सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान सुरु गरेको