चितवनमा अविरल वर्षाले नारायणी तटबन्धमा क्षति, जोखिम क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सारिए
आइबार ११ असो २०८३ ०२:१४ AM
चितवन : अविरल वर्षाका कारण चितवनमा नारायणी नदीको तटीय क्षेत्रमा कटान र डुबानको जोखिम बढेको छ। भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा नारायणी नदीको तटबन्ध कटान हुनुका साथै नदीको पानी बस्ती पस्ने जोखिम बढेपछि स्थानीय प्रशासन र