मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध

  • आइबार​ ११ असो २०८३ ०२:४४ AM
सर्लाही :  लगातारको वर्षाका कारण मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको छ । सबस्टेसन डुबानमा परेसँगै आज बिहान करिब ४ बजेदेखि मलङ्गवा लगायत १० वटा स्थानीय तहमा विद्युत् आपूर्ति बन्द