काठमाण्डु – लगातारको वर्षाका कारण सप्तरीमा ५ सय घर डुबानमा परेका छन्। जिल्लाको हनुमाननगर, कङ्कालिनी, तिलाठी, कोइलाडीसहितका स्थानमा आएको बाढीका कारण ५ सय घर डुबानमा परेका छन्। घरहरु डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का