पितृको सम्मान र स्मरणमा आजदेखि सोह्र श्राद्ध सुरु

  • आइबार​ ११ असो २०८३ ०२:५२ AM
काठमाडौं/ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई