भाेटेकाेशी बाढीपीडितका लागि अमेरिका रहेका विभिन्न संस्थाको सहयोग

  • आइबार​ ११ असो २०८३ ०२:४१ AM
भोटेकोशी बाढीपीडितको राहतका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाले २ लाख २६ हजार अमेरिकी डलर सहयोग गरेका छन्। तीनवटै संस्थाका प्रतिनिधिले परराष्ट्रमन्त्री शिशिर खनाललाई आइतबार छुट्टाछुट्टै चेकमार्फत उक्त रकम हस्तान्तरण गरेका हुन्। सहयोग गर्ने संस्थामध्ये एनएच नेपाली समाजले १ लाख २० हजार अमेरिकी डलर, अमेरिका नेपाल हेल्पिङ सोसाइटी भर्जिनियाले ९३ हजार अमेरिकी डलर र गुरुङ