म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको हुमखोलास्थित रेष्टुरेन्टका सञ्चालक तेज गुरुङलाई यसअघिका वर्षहरूमा असोजको पहिलो सातादेखि नै फुर्सद हुदैन्थ्यो । असोज–कात्तिकको शरदयाम भ्रमणका लागि आउने पाहुनाहरूको स्वागत, सत्कार र व्यवस्थापनमा सक्रिय हुनुपर्ने समयमा गुरुङ होटल बन्द गरेर नारच्याङस्थित घरमा झरेको शनिबार चार दिन पुगेको छ । ‘मुख्य… Continue reading बाढी र झरिको असर पर्यटन व्यवसायमा