लेदो, चट्टान र अँध्यारो सुरुङभित्रको त्यो उद्धार, भोटेकोशीमा सेनाले कसरी बचायो ७ जनाको ज्यान?
आइबार ११ असो २०८३ ०१:१८ AM
काठमाडौं : नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्र गतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित