भोटेकोशीको बाढीदेखि हिमालयको भविष्यसम्म, न्यूयोर्कमा शाहले उठाएको त्यो ठूलो प्रश्न के हो?

  • आइबार​ ११ असो २०८३ ०१:१९ AM
रमेश कुमार बोहोरा यतिबेला अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी ८१औँ महासभाको चर्चा छ। विश्वका १९३ सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिको सहभागिता रहेको यो विश्व सम्मेलनमा कतिपय मुलुकले आफ्ना स्वार्थ र अहंकार प्रदर्शन