प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनीविरुद्ध उजुरी परेको छ । तर प्रहरीले उजुरीको विवरण भने सार्वजनिक